You are viewing the translated version of (नियम २८ को उपनियम (७) सँग सम्बन्धित).

Schedule 20
(नियम २८ को उपनियम (७) सँग सम्बन्धित)

अनुसूची–२०
(नियम २८ को उपनियम (७) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
……………………..गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति

निर्वाचन परिणामको घोषणा …………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा देहायका उम्मेदवारहरुले देहाय बमोजिम मत प्राप्त गर्नु भएकोले यो निर्वाचन परिणाम प्रकाशित गरिएको छ ।

उपर्युक्त परिणाम अनुसार सबै भन्दा बढी मत पाउने देहाय बमोजिमका उम्मेदवार …………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु ।

१. …………………….. निर्वाचन चिन्ह भएका …………………….. राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………………….,

२. …………………….. निर्वाचन चिन्ह भएका …………………….. राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………………….,

३. …………………….. निर्वाचन चिन्ह भएका …………………….. राजनीतिक दलको÷स्वतन्त्र  उम्मेदवार श्री …………………………………………….,

४. …………………….. निर्वाचन चिन्ह भएका …………………….. राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………………….,

५. …………………….. निर्वाचन चिन्ह भएका …………………….. राजनीतिक दलको÷स्वतन्त्र

उम्मेदवार श्री ……………………………………………. ।
मिति ः– ……………………..
निर्वाचन अधिकृत